यू–१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

यू–१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • यू–१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

    काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा अफगानिस्तान ३५.४ ओभरमा १२३ रन बनाएर अलआउट भएको हो ।

    अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाए ।

    नेपालका लागि सन्तोष यादव र यूनिस ठकुरीले ३–३ तथा हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij