एनपीएलमा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ

एनपीएलमा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • एनपीएलमा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ४ जनालाई पक्राउ गरेको हो ।

    सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो पक्राउ परेका दुई जना भारतीय हुन् ।

    एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij