टस जितेर विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

टस जितेर विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • टस जितेर विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

    काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध टस जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा जनकपुरले टस जितेर बलिङ रोजेको हो । अब विराटनगर ब्याटिङमा उत्रिनेछ ।

    विराटनगरको किंग्सको कप्तानी मार्की खेलाडी सन्दीप लामिछानेले गर्दैछन् भने जनकपुर बोल्ट्सको कप्तानीमा अनिल साह छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij