काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् । उनको ठाउँमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको एएफपीले जनाएको छ । अमेरिकाले...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij