काठमाडौं । जलवायु परिवर्तनको असरका कारण नेपालको कृषि उत्पादन निकै घटेको पाइएको छ । जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरेको अनुसन्धानले तापक्रममा परिवर्तन, वर्षाको ढाँचा, खडेरी बाढी तथा पहिरो आउनेजस्ता असरले कृषि उत्पादकत्वमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij