रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली अस्पताललाई वाग्मती प्रदेशको प्रादेशिक अस्पताल बनाउन मन्थली नगरपालिकाले माग गरेको छ । मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाले साझेदारी गर्ने गरी मन्थली अस्पताललाई प्रादेशिक अस्पताल...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij