कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । शुक्रबार बेलुका नजिकैको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij