समाचार

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले सात दिनको समयावधिमा प्राप्त दरखास्तहरूको सूची सार्वजनिक गरेको हो । अध्यक्ष बन्न आवेदन...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij