काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरू फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष अपरेसन सञ्चालन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij