कञ्चनपुरको दोधारा-चाँदनीलाई भीमदत्तनगरसँग जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल भत्किएपछि आवागमन बन्द भएको छ। पुल भत्किएपछि महाकालीपारीसँगको सम्पर्क विच्छेद भएको छ । स्थानीयको दैनिक आवागमन प्रभावित मात्रै भएको छैन, पुल भत्किदा दोधारा चाँदनीका जनता आफ्नै देशमा आउन...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij