काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा राखिएका प्रचार सामग्री हटाइएको छ । निर्वाचनसँग सम्बन्धित निकायमा निरन्तर उजुरी आएपछि सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्वयं सामग्री हटाउन निर्देशन दिइएको थियो । निर्देशन...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij