समाचार

काठमाडौं । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा मुछिएकी पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री रन्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij