पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा मुछिएकी पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री रन्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij