पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

    काठमाडौँ ।  काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

    काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij