समाचार

काठमाडौँ ।  सर्वोच्च अदालतले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता आभास रेग्मी, आयुष बडाल, आकाश ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij