नेपाल–भारत सीमामा एकै दिन दुईपटक भूकम्प

नेपाल–भारत सीमामा एकै दिन दुईपटक भूकम्प

शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • नेपाल–भारत सीमामा एकै दिन दुईपटक भूकम्प

    काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा एकै दिन दुईपटक भूकम्प गएको छ । नेपाल र सिक्किमको सीमावर्ती क्षेत्रमा बिहीबार राति १० बजेर २५ मिनेट जाँदा फेरि भूकम्प गएको हो । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, राती ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बिहीबार दिउँसो सोहि क्षेत्र आसपास ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij