त्रिशूली । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । म्यागङ गाउँपालिका३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij