आर्थिक

मुगु । जिल्लाको छायाँनाथरारा नगरपालिका६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु चार लाखबढी आम्दानी गर्दै आएका छन्। पुख्र्यौली पेसालाई निरन्तरता दिँदै मौरिपालन व्यवसायबाट सबै खर्च कटाएर रु चार लाखबढी आम्दानी गर्दै आए । रूपबहादुरले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij