१७–सय–रुपैयाँले–बढ्यो–सुनको–मूल्य,–कतिमा–हुँदैछ–आजको–कारोबार–?

१७–सय–रुपैयाँले–बढ्यो–सुनको–मूल्य,–कतिमा–हुँदैछ–आजको–कारोबार–?

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • १७–सय–रुपैयाँले–बढ्यो–सुनको–मूल्य,–कतिमा–हुँदैछ–आजको–कारोबार–?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij