सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । छोरा शैलेन्द्र र उनकी श्रीमती...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij