टुंगो लाग्यो नेपाल प्रिमियर लिगका ८ फ्रेन्चाइजका मालिक, कुन टोली कतिमा बिक्यो ? (सूचीसहित)

टुंगो लाग्यो नेपाल प्रिमियर लिगका ८ फ्रेन्चाइजका मालिक, कुन टोली कतिमा बिक्यो ? (सूचीसहित)

बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • टुंगो लाग्यो नेपाल प्रिमियर लिगका ८ फ्रेन्चाइजका मालिक, कुन टोली कतिमा बिक्यो ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । बिहीबार टिम छनोटका लागि भएको बिडिङमा पोखरा सर्वाधिक मूल्यमा बिक्री भएको छ । नेपाल टी-२० प्रालिले पोखरालाई ३ करोड ५७ लाखमा किनेको हो ।

    यस्तै, काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ ।

    लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्टसले आफ्नो स्वामित्वमा पारेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij