एनपीएलमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा

एनपीएलमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा

आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • एनपीएलमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि हरेक प्रदेशबाट १–१ टोली चयन गरेको हो ।

    वाग्मती प्रदेशको हकमा भने दुई टोली रहनेछ । वाग्मतीबाट काठमाडौं र चितवनको टोली हुनेछ । अन्य टोलीमा विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

    यसअघि भएको विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरूमा मधेश र कर्णाली प्रदेशको कुनै टोली रहेको थिएन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij