काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा नेपालविरुद्ध बंगलादेशले तीन गोल गरेको छ । अग्रता लिएको छ । बंगलादेशले तेस्रो खेलमा ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् ।
बंगलादेशले लगातार तेस्रो गोल गरेसँगै समर्थन निराश बनेका छन् ।
डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् । त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए ।डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।
दोस्रो गोल भने ५५ औं मिनेटमा भयो । उनले गोललाइनबाट हेड गरेका थिए ।