बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको ‘रातो पासपोर्ट’ रद्द

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको ‘रातो पासपोर्ट’ रद्द

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको ‘रातो पासपोर्ट’ रद्द

    काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो ।

    कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति प्राप्त हुन्छ । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् । उनीविरुद्ध बंगलादेशमा कयौँ आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij