चीनकाे कोइलाखानीमा दुर्घटना, आठजनाको मृत्यु

चीनकाे कोइलाखानीमा दुर्घटना, आठजनाको मृत्यु

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • चीनकाे कोइलाखानीमा दुर्घटना, आठजनाको मृत्यु

    काठमाडौं । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा कोइलाखानी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।

    स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान शहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए। खानी उत्खखन् गरी दिउँसो सात र साँझ एकजनाको शव निकालिएको हो। 

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij