पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट  सात करोड राजस्व सङ्कलन

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट  सात करोड राजस्व सङ्कलन

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट  सात करोड राजस्व सङ्कलन

    लिस्बन (पोर्चुगल) ।  विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ ।

    राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको  राहदानीसम्बन्धी  घुम्ती शिविरबाट रु सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ ।

    विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij