अमेरिकाको टेक्ससस्थित एउटा ग्यास स्टेशनमा कार्यरत नेपालीको गोलीहानी हत्या

अमेरिकाको टेक्ससस्थित एउटा ग्यास स्टेशनमा कार्यरत नेपालीको गोलीहानी हत्या

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • अमेरिकाको टेक्ससस्थित एउटा ग्यास स्टेशनमा कार्यरत नेपालीको गोलीहानी हत्या

    अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको खसोखासडटकमले जनाएको छ । उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। 

    स्थानीय समयअनुसार आइतबार बिहान उनको गोली हानी हत्या भएको समाचारमा उल्लेख छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो । घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको अधिकारीहरूले बताएका छन् । 

    गत वर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका एक नेपालीको गोली हानी हत्या भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij