भारतका कप्तान रोहित शर्माले पनि टि‌–२० अन्तर्राष्ट्रियबाट लिए सन्यास

भारतका कप्तान रोहित शर्माले पनि टि‌–२० अन्तर्राष्ट्रियबाट लिए सन्यास

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • भारतका कप्तान रोहित शर्माले पनि टि‌–२० अन्तर्राष्ट्रियबाट लिए सन्यास

    काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि टि‌–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । टि‌–२० विश्वकप उपाधि जितेलगत्तै उनले सन्यासको घोषणा गरेका हुन् ।

    त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि‌–२०बाट सन्न्यासको घोषणा गरेका थिए । 

    शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि‌–२० विश्वकप जितेको थियो । यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो । रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij