दक्षिण अफ्रिकासँग इङ्गल्याण्ड ७ रनले पराजित

दक्षिण अफ्रिकासँग इङ्गल्याण्ड ७ रनले पराजित

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • दक्षिण अफ्रिकासँग इङ्गल्याण्ड ७ रनले पराजित

    काठमाडौं । दक्षिण अफ्रिकासँग इङ्गल्याण्ड पराजित भएको छ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा इङ्गल्याण्ड दक्षिण अफ्रिकासँग ७ रनले पराजित भएको हो ।

    दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जितका लागि १६३ रनको लक्ष्य पछ्याएको इङ्गल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij