हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij