बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनको भाउ १ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै,आज चाँदीको भाउ ६० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार चाँदी तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij