जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प

जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प

    काठमाडौँ । जाजरकोटमा भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको केन्द्रले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij