नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

    काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो क्वाटरफाइनलमा साविक उपविजेता इङ्गल्याण्डले नर्वेको ऐतिहासिक यात्रा समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

    आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड ८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको अन्तिम समयमा इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले जुड बेलिङ्घमको ठाउँमा डिफेन्डर ड्यान बर्नलाई मैदान पठाएर रक्षापंक्ति ५ खेलाडीको बनाएका थिए। यसले नर्वेका अन्तिम आक्रमणहरूलाई रोक्न सफल भूमिका खेल्यो। नर्वेको यात्रा भने क्वाटरफाइनलमै समाप्त भएको छ।

    चौथो पटक विश्वकपको सेमिफाइनलमा पुगेको इङ्गल्याण्डले अब फाइनल प्रवेशका लागि आगामी बुधबार राति एटलान्टामा साविक विजेता अर्जेन्टिना वा स्विट्जरल्याण्ड बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij