सम्पत्ति शुद्धीकरण मुद्दाः पौडेललाई पाँच दिन हिरासतमा राखिने

सम्पत्ति शुद्धीकरण मुद्दाः पौडेललाई पाँच दिन हिरासतमा राखिने

बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • सम्पत्ति शुद्धीकरण मुद्दाः पौडेललाई पाँच दिन हिरासतमा राखिने

    काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले  निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij