मकवानपुरका ४० औषधि पसल बन्द

मकवानपुरका ४० औषधि पसल बन्द

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • मकवानपुरका ४० औषधि पसल बन्द
    बागमती । मकवानपुर जिल्लाका ४०  औषधि पसल बन्द गरिएको छ ।  नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्मा हरु बन्द गरिएका हुन् । 
     
    औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत  गुणराजप्रसाद न्यौपानेले बता्रए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij