स्कटल्यान्डविरुद्ध कप्तान पौडेलको अर्धशतक

स्कटल्यान्डविरुद्ध कप्तान पौडेलको अर्धशतक

सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • स्कटल्यान्डविरुद्ध कप्तान पौडेलको अर्धशतक

    काठमाडौँ। कप्तान रोहित पौडेलले स्कटल्यान्डविरुद्ध अर्धशतक बनाएका छन्।

    आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ७६ बलमा अर्धशतक प्रहार गरे। एक दिवसीय क्रिकेटमा उनको यो १२ औँ अर्धशतक हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij