सशस्त्र प्रहरीका ७ एसपी एसएसपीमा बढुवा

सशस्त्र प्रहरीका ७ एसपी एसएसपीमा बढुवा

शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • सशस्त्र प्रहरीका ७ एसपी एसएसपीमा बढुवा

    काठमाडौं । सशस्त्र प्रहरी बलका सात जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवा गरिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार बढुवा नियुक्तिसम्बन्धी निर्णय गरेका हुन् । बढुवा हुने अधिकृतहरूमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की रहेका छन् ।

    वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले गरेको सिफारिसका आधारमा उनीहरूलाई एसएसपी पदमा बढुवा गरिएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij