न्याय परिषद्का सचिव थपलिया उच्च अदालतको न्यायाधीशमा सिफारिस

न्याय परिषद्का सचिव थपलिया उच्च अदालतको न्यायाधीशमा सिफारिस

बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • न्याय परिषद्का सचिव थपलिया उच्च अदालतको न्यायाधीशमा सिफारिस

    काठमाडौँ । न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।

    परिषद्को आज बसेको बैठकले सचिव थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij