प्रतिनिधि सभाका १० विषयगत समिति गठन

प्रतिनिधि सभाका १० विषयगत समिति गठन

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • प्रतिनिधि सभाका १० विषयगत समिति गठन

    काठमाडौं । प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन् । हिजो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिएका हुन् । 

    प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा र सार्वजनिक लेखा समिति रहेका छन् ।  

    यस्तै संघीय संसद्का संयुक्त समिति पनि गठन भएका छन् । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन भएका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij