प्रतिनिधिसभा उपसभामुखको निर्वाचन चैत २७ गते

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन चैत २७ गते

बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • प्रतिनिधिसभा उपसभामुखको निर्वाचन चैत २७ गते

    काठमाडौंं । प्रतिनिधिसभा उपसभामुखको निर्वाचन चैत २७ गते हुने भएको छ । सभामुख डीपी अर्यालले बुधबार प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । 


    सभामुख अर्यालले उपसभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij