योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। 

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो। भट्ट राष्ट्र बैंकका पूर्व वरिष्ठ कार्यकारी निर्देशक (डिपुटी गर्भनर) हुन्।

    नेपालका मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व अध्ययन तथा समष्टिगत अर्थतन्त्र विश्लेषणमा  दुई दशक लामो अनुभव छ। अर्थशास्त्रमा विशेष अध्ययन गरेका भट्ट शिक्षाविद्, नीति अनुसन्धानकर्ता र प्राविधिक विज्ञका रूपमा पनि चिनिन्छन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij