कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री खड्का पक्राउ

कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री खड्का पक्राउ

आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी आईतवार बिहान पक्राउ परेको शुरक्षा स्रोतले जनाएको छ ।

    लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खड्काको निवासमा जेनजी आन्दोलनका क्रममाआगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij