दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
    काठमाडौँ । मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ ।
     
    मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पाँच जना सवार उक्त हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिए। क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक लामिछानेले बताए । 
     
    दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij