भिरबाट लडेर वडासदस्य अर्खालीको मृत्यु

भिरबाट लडेर वडासदस्य अर्खालीको मृत्यु

शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • भिरबाट लडेर वडासदस्य अर्खालीको मृत्यु

    कैलाली । कैलालीमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका अर्खाली बिहिवारसाँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला जंगलमा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij