राश्वपा संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

राश्वपा संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • राश्वपा संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
    फाइल फोटो

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा बालेन्द्रलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाइएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij