गुल्मीमा चट्याङ लागेर तीन महिला घाइते

गुल्मीमा चट्याङ लागेर तीन महिला घाइते

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • गुल्मीमा चट्याङ लागेर तीन महिला घाइते

    गुल्मी । गुल्मीमा चट्याङ लागेर तीन महिला घाइते भएका छन्। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ दर्लिङमा शुक्रबार दिउँसो हावा हुरीसंगै परेको चट्याङ लागेर ३ जना घाइते भएको प्रहरीले जनाएको छ।

    चट्याङ लागेर घाइते हुनेमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरू खड्का र २९ वर्षीया विष्णु खड्का रहेको प्रहरीले जनाएको छ । 

    घाइतेहरुकाे तम्घास अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij