समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम सार्वजनिक, को को परे ?

समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम सार्वजनिक, को को परे ?

सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम सार्वजनिक, को को परे ?

    काठमाडौँ ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ ।

    सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत माक्र्सवादी लेनिवादी० बाट १६, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका  थिए ।

    11.webp

    1111.webp

    22.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij