रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची  निर्वाचन आयोगमा बुझाउने भएको छ । 

    बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना  मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij