पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी

पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी

    काठमाडौं । पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नारायण आचार्यलाई १ हजार ५१७ मतान्तरले पराजित गर्दै जीत हात पारेका हुन् ।

    निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रानाले आचार्यलाई पछि पार्दै जित निकालेका हुन् । सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल पन्त १४ हजार ३३३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij