प्रतिनिधि सभा निर्वाचन : अछाममा कांग्रेसका स्वार विजयी, भिम रावल पराजित

प्रतिनिधि सभा निर्वाचन : अछाममा कांग्रेसका स्वार विजयी, भिम रावल पराजित

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • प्रतिनिधि सभा निर्वाचन : अछाममा कांग्रेसका स्वार विजयी, भिम रावल पराजित

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा अछाम क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएका छन्।

    नेपाली कांग्रेसका भरतकुमार स्वारले नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावललाई झिनो मत अन्तरले पराजित गर्दै जित हात पारेका हुन्। स्वारले १० हजार ७५९ मत प्राप्त गरे भने रावल १० हजार २३३ मतमा सीमित भए।

    तेस्रो स्थानमा नेकपा एमालेका दीपक बहादुर साउद रहे, जसले ७ हजार ३८९ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij